चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

कैलाली विशेष

चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-२९
  • सुन्नुहोस् 
102   
चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी

धनगढी । धनगढी उपमहानगरपालिका–४ रातोपुल नजिक चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी भएको छ।

  सुदूरपश्चिम प्रदेश ०१–००१ प ४९३६ नम्बरको स्कुटर धनगढीको शुक्ला पुस्तक भण्डारका सञ्चालक दीपककुमार शुक्लाले चार्जिङमा राखेको स्कुटर सोमवार जलेर नष्ट भएको छ।

उनले तीन वर्ष अगाडि २ लाख २० हजारमा उक्त स्कुटर खरिद गरेको बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च