धनगढी । मंसिर २२ देखि पुस २ सम्म चल्ने सुदूरपश्चिम महोत्सवको समय बढाइएको छ । आयोजक कैलाली उद्योग वाणिज्य संघले ४ दिन थपेर पुस ६ गतेसम्म बढाएको हो ।
महोत्सवमा उत्साहजनक सहभागिता बढ्दै गएको र आम दर्शकको माग अनुसार ४ दिन थपिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले बताए । पहिलो ३ दिनको अवधिपछि भने महोत्सव उल्लासमय बनेको उनी बताउँछन् ।











तपाइको प्रतिक्रिया दिनुहोस्