सशस्त्र प्रहरी हवलदारको सडक दुर्घटनामा मृत्यु - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

सशस्त्र प्रहरी हवलदारको सडक दुर्घटनामा मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-१
  • सुन्नुहोस् 
30   
 सशस्त्र प्रहरी हवलदारको सडक दुर्घटनामा मृत्यु

धनगढी । कञ्चनपुरमा मलामी जाँदै गरेका एक सेवा निवृत्त सशस्त्र प्रहरी हवलदारको सडक दुर्घटनामा मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–८ तिलाचौरका ४२ वर्षीय नकुल राना छिमेकी गुरुङ थरकी महिलाको मलामीमा जाँदै गर्दा दुर्घटनामा परेका हुन्।भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेव क्षेत्रमा म १ त ९२५ नम्बरको ट्याक्टरबाट खसेर घाइते भएका रानालाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। तर, अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।राना सशस्त्र प्रहरी बलबाट सेवा निवृत्त हवलदार थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च