प्रतिनिधिसभा बैठक बस्दै,के छन् एजेण्डा ? - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

प्रतिनिधिसभा बैठक बस्दै,के छन् एजेण्डा ?

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-१
  • सुन्नुहोस् 
222   
प्रतिनिधिसभा बैठक बस्दै,के छन् एजेण्डा ?

काठमाडौं । संघीय संसदअन्तरगत प्रतिनिधिसभा बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार बिहान ११ बजेका लागि बैठक बस्दैछ।

बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापति राज किशोर यादवले अन्तरर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन २०८९ पेश गर्ने कार्यसूची छ।

कानुन न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले कानुन न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन २०८१/०८२ पेश गर्ने कार्यसूचीमा उल्लेख छ।

यसैगरी आज बैठकमा आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार