कस्तो रहला आज देशभरको मौसम ? - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

कस्तो रहला आज देशभरको मौसम ?

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-८-१५
  • सुन्नुहोस् 
183   
कस्तो रहला आज देशभरको मौसम ? : Phulbari Khabar

काठमाडौँ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Phulbari Khabar

हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । 

Phulbari Khabar

आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च