हामि संग जोडिनुहोस

कैलाली विशेष

सूर्तीजन्य पदार्थ र लागूऔषध नियन्त्रण सम्बन्धि पैरबी कार्यक्रम सम्पन्न

  • Logo
    प्रमिला धनाडी
  • Logo
    २०८१-३-२२
  • सुन्नुहोस् 
414  
Banner

धनगढी । कैलालीको धनगढीमा सूर्तीजन्य पदार्थ र लागू औषध नियन्त्रण  सम्बन्धि पैरबी कार्यक्रम सम्पन्न भएको छ । प्रादेशिक स्वास्थ्य प्रर्वद्धन केन्द्र कैलालीले जिल्लामा कार्यारत संचारकर्मीहरुका लागि  सो कार्यक्रम संचालन गरेको हो ।

 कार्यक्रममा कैलाली जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

सूर्तीजन्य पदार्थ र लागू औषध नियन्त्रण कसरी नियन्त्रण गर्ने सम्बन्धमा प्रर्वद्धन केन्द्र कैलालीका प्रमुख डा. हेमराज खड्काले  सहजीकरण गरेका थिए । 

तपाइको प्रतिक्रिया दिनुहोस्