धनगढीमा माेटरसाईकल दुर्घटना हुँदा चालककाे मृत्यु - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

धनगढीमा माेटरसाईकल दुर्घटना हुँदा चालककाे मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-३-१४
  • सुन्नुहोस् 
681   
धनगढीमा माेटरसाईकल दुर्घटना हुँदा चालककाे मृत्यु

धनगढी । धनगढीमा माेटरसाईकल दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका-१२ जुगेडा कम्पनी टाेलमा गएराति १ बजेतीर सुपप्र ०१००९ प ७७८४नम्बरको माेटरसाईकल अनियन्त्रित भएर नालामा खसेको थियाे ।

दुर्घटनामा जुगेडाकै रवीन्द्र सिंहकाे मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।

उनकाअनुसार गम्भीर घाइते भएका सिंहलाई उपचारका लागि राति नै सेती प्रादेशिक अस्पताल ल्याइएको थियाे ।

उनकाे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालकाे शव गृहमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार