हामि संग जोडिनुहोस

कैलाली विशेष

लागूऔषध सेवन गरिरहेका बेला धनगढीका ३ युवक पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-३-२
  • सुन्नुहोस् 
378  
Banner

धनगढीः लागूऔषध सेवन गरिरहेका बेला धनगढीका ३ युवक पक्राउ परेका छन्।लागूऔषध सेवन गरिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–७ बस्ने ३३ वर्षीय भुवन बम, धनगढी उपमहानगरपालिका–१५ का २४ वर्षीय नविन चौधरी र २९ वर्षीय बलभुत राना पक्राउ परेका हुन्।

प्रहरी चौकी कनरीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–७ बेलीबाट तीनै जनालाई लागूऔषध सेवन गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ। साथै उनीहरुको साथबाट १८० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)समेत फेला परेको प्रहरीले जनाएको छ। 


तपाइको प्रतिक्रिया दिनुहोस्