टिकापुर ।कैलालीको टिकापुरमा साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सुदूपश्चिम प्रदेशका भौतिक पुर्बाधार बिकास मन्त्री प्रकाश बहादुर देउवाको प्रमुख आतिथ्यमा सो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्