सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा साउन १४ गते स्ववियू निर्वाचन हुने - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा साउन १४ गते स्ववियू निर्वाचन हुने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-३-२१
  • सुन्नुहोस् 
105   
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा साउन १४ गते स्ववियू निर्वाचन हुने

कञ्चनपुर । कञ्चनपुरकाे महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन हुने भएको छ ।

विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय भएको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए ।

उनले भने, “भर्ना हुन बाँकि सबै निकायमा असार ३० गतेभित्र भर्ना गराउने निर्णय गरिएको छ ।” यसअघि दुई पटक निर्वाचनको मिति तोकिएर अन्तिम समयमा रोकिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार