बझाङ्गमा खोलाले बगाउँदा एक वृद्ध बेपत्ता - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

सुदूरपश्चिम

बझाङ्गमा खोलाले बगाउँदा एक वृद्ध बेपत्ता

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-५-२५
  • सुन्नुहोस् 
954   
बझाङ्गमा खोलाले बगाउँदा एक वृद्ध बेपत्ता

बझाङ ।  बझाङ्गमा खोलाले बगाउँदा एक जना वृद्ध बेपत्ता भएका छन्।

जिल्लाको बुङ्गल नगरपालिका–२ बम्मरका ७२ वर्षीय चतुरे धामी शुक्रवार बेपत्ता भएका हुन्। धामी सोही नगरपालिका–१ को पौडी बजारबाट सोलागाउँ जाने क्रममा शुक्रबार साँझ कालङ्गा खोला तर्दा बगेर बेपत्ता भएका प्रहरीले जनाएको छ। प्रहरीले धामीको खोजतलास  गरिरहेकोे छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार