कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

सुदूरपश्चिम

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-१२
  • सुन्नुहोस् 
489   
कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

कञ्चनपुरः कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।जिल्लाको बेदकोट नगरपालिका–२ दैजीका ३० वर्षीय रबि लुहार आफ्नै घरमा बिजुलीको वायरिङ मर्मत गर्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए। करेन्ट लागेर घाइते भएका रबिको उपचारकाक्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार