आपुर्ती मन्त्री रिजाल र प्रदेश सरकारका मन्त्री धामी बिच छलफल - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

सुदूरपश्चिम

आपुर्ती मन्त्री रिजाल र प्रदेश सरकारका मन्त्री धामी बिच छलफल

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-१६
  • सुन्नुहोस् 
1.43K   
आपुर्ती मन्त्री रिजाल र प्रदेश सरकारका मन्त्री धामी बिच छलफल

धनगढी,१५श्रावण ।उधोग,वाणिज्य तथा आपूर्ति  मन्त्री रमेश रिजाललाई सुदूरपश्चिम सरकारको तर्फबाट उद्ययोग वन तथा वातावरण मन्त्री  मन्त्री रमेश धामीले  भेट गरेका छन् । भेटका क्रममा मन्त्री धामी र   संघिय  आपुर्ती मन्त्री  रिजालबिच उधोग,वाणिज्य तथा आपूर्तिको क्षेत्रमा सहजीकरण गर्नुपर्ने विषयमा    छलफल   भएको हो । 

 छलफलमा क्रममा कर्मचारीको क्षमता बिकास ,उधोगहरुको डाटा अनलाइनमा राख्ने ,नियमित मन्त्रालय  समन्वय बैठक राख्ने,  वाणिज्य प्रशासनको अधिकार प्रत्यायोजन गर्ने बिषयमा छलफल भएको सुदूरपश्चिम प्रदेश सरकारका  मन्त्री धामीका स्वकीय सचिव रमेश भट्राईले जानकारी दिएका छन् । यस्तै सोही भेटका क्रममा  औद्योगिक क्षेत्र घोषणा भएका ठाउँमा प्रदेशको भुमिका हुनु पर्ने , उधोग निमावली लगाएका बिषयमा दुबै मन्त्री बिच छलभएको भट्राईले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार