धनगढीमा पानीको खाल्डोमा डुबेर एक बालकको मृत्यु - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

धनगढीमा पानीको खाल्डोमा डुबेर एक बालकको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-३-१८
  • सुन्नुहोस् 
441   
धनगढीमा पानीको खाल्डोमा डुबेर एक बालकको मृत्यु

धनगढी । धनगढीमा जमेको पानीको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका १२ सि गाउँका राजु श्रेष्ठका ८ वर्षीय छोरा शिद्धार्थ श्रेष्ठको पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

पानीको खाल्डोमा डुबेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको भए पनि अस्पतालमा चिकित्सकले परीक्षण गरेर शिद्धार्थलाई मृत घोषणा गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार