अत्तरियाको सुप समावेशी आधारभूत विद्यालय डुबानमा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

अत्तरियाको सुप समावेशी आधारभूत विद्यालय डुबानमा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-३-१६
  • सुन्नुहोस् 
363   
अत्तरियाको सुप समावेशी आधारभूत विद्यालय डुबानमा

कैलाली । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालय डुबानमा परेको छ ।

आइतबार देखि निरन्तर परेको वर्षाले विद्यालय डुबानमा परेको हो । उक्त विद्यालयमा अपाङ्गता भएका बालबालिकाहरु आवासिय रुपमा अध्ययन गर्दै आइरहेका छन् ।

अपाङ्गता भएका बालबालिकाहरु भएको हुँदा सार्न समेत समस्या भइरहेको विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष मान बहादुर साउँदले बताएका छन् ।

अहिले गोदावरी नगरपालिका र इलाका प्रहरी कार्यालय मालाखेतीलाई खबर गरिएको उनले बताएका छन्

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार