बैतडीको सुर्नया गाउँपालिकाले मनायो २२ आौँ राष्ट्रिय धान दिवस - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

बैतडीको सुर्नया गाउँपालिकाले मनायो २२ आौँ राष्ट्रिय धान दिवस

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-३-१५
  • सुन्नुहोस् 
372   
बैतडीको सुर्नया गाउँपालिकाले मनायो २२ आौँ राष्ट्रिय धान दिवस

बैतडी। बैतडीको सुर्नया गाउँपालिकाले २२ आौँ राष्ट्रिय धान दिवस मनाएको छ ।

उक् पालिकाले असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसर पारेर आइतबार धान दिवस मनाएको हो ।

गाउँपालिका अध्यक्ष अम्मर  बहादुर कुँवर, उपाध्यक्ष मञ्जु बोहरा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशी लगायतका पालिकाका अन्य कर्मचारीहरुले खेतमा धान रोपेर २२ आौँ राष्ट्रिय  धान दिवस मनाएका हुन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार