एसईईको नतिजा आज साँझ प्रकासित हुने - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

एसईईको नतिजा आज साँझ प्रकासित हुने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-३-१३
  • सुन्नुहोस् 
198   
एसईईको नतिजा आज साँझ प्रकासित हुने

 काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा आज शुक्रबार साँझ ५:३० बजेपछि प्रकाशित हुने भएको छ ।

केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक गणेश भट्टले बताए ।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार