अर्थमन्त्री पौडेलले राष्ट्रपति समक्ष गरे बजेटबारे ब्रिफिङ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

अर्थमन्त्री पौडेलले राष्ट्रपति समक्ष गरे बजेटबारे ब्रिफिङ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-१३
  • सुन्नुहोस् 
291   
अर्थमन्त्री पौडेलले राष्ट्रपति समक्ष गरे बजेटबारे ब्रिफिङ

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ। आज बिहान अर्थमन्त्री पौडेलले राष्ट्रपति भवन शीतल निवास पुगेर आर्थिक वर्ष २०८२र८३ को बजेटका बारेमा ब्रिफिङ गरेका हुन्। 

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदैछ। सोही बजेटका बारेमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार