झिरकुलीको पिठ्युको ट्याटु मै बोक्टानी किङ्ग प्रभावित (फोटो फिचर)
.png)
धनगढी १० असार
झिरकुलीको पिठ्युको ट्याटु मै बोक्टानी किङ्ग प्रभावित भएका छन् । धनगढीमा छायङ्गकन भैरहेको मेरी झिरकुली गिती एल्बमको म्युजिक भिडियोमा चन्द्रा बिकको ट्याटुलाई बढि केन्द्रीत गरिएको छ । चन्द्रको पिठ्युमा रहेको ट्याटुले भिडियोकी पात्र झिरकुलीलाई अझै सिगारिएको छ । असार २० गते सम्म बजारमा ल्याउन लागिएको उक्त गितमा सौगात ओझाको स्वर तथा संगित रहेको छ ।
भिडियोमा अभियन बिनोद बोहरा बोक्टानी किङ्ग, चन्द्रा बिक सौगात ओझा ,र मनोज भट्टको दमदार अभियन रहेको छ । यस गितमा मोडल तथा नायक बिनोद बोहरा बोक्टानी किंगले ¥यापर समेत बनेका छन् । धनगढीको महाराजा होटल भित्र उक्त म्युजिक भिडियो छायङ्गकन भैरहेको छ । उक्त गितमा भने शब्द भरतसर्जक कठायत रहेको छ । छायङ्गकन सम्पादन साहिल चौधरी र निर्देशन शनि चौधरीले गरेका छन् ।