पेट्रोलियम व्यावसायीहरूको आन्दोलन फिर्ता

काठमाडौं,१९चैत। २० गतेदेखि देशव्यापी रुपमा गर्ने भनिएको पेट्रोलियम व्यावसायीहरूको आन्दोलन फिर्ता लिएका छन्। नेपाल आयल निगमसँगको वार्तापछि व्यावसायीहरूले भोलि चैत २० गतेदेखि गर्ने भनेको देशव्यापी आन्दोलन फिर्ता लिएका हुन्।
नेपाल एलपी ग्यास उत्पादक संघले आज सम्पन्न निगमसँगको वार्ताबाट सकरात्मक निष्कर्ष आएकोले आन्दोलन फिर्ता लिएको जनाएको छ । व्यवसाायीले घोषणा भएको भोलिदेखिको चरणबद्ध आन्दोलन आजैबाट फिर्ता भएको छ ।