भारतय नम्बरको गाडीको ठक्करबाट धनगढी दुई जना घाइते

धनगढी । कैलालीको धनगढीमा भारतीय नम्बरको गाडीको ठक्करबाट दुई जना घाइते भएका छन्।आज धनगढी चौराहामा २४७६ नम्बरको भारतीय कारले मोटरसाइकललाई ठक्कर दिएको हो। कारको ठक्करबाट घाइते भएका छन्।
घाइते दुबै जनाको मायामेट्रो अस्पतामा उपचार भइरहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार ठक्कर दिने भारतीय नम्बरको कारलाई नियन्त्रणमा लिइएको छ।