धनगढी, १ असोज। अछाममा पहिरोले घर पुरिदा ९ जना बेपत्ता भएका छन् । जिल्लाको तुर्माखाद गाउँपालिका–५ काँडामा पहिरोले दुई घर पुरिदा ९ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धी विस्तृत विवरण आउन बाँकी छ ।
फूलबारी खबर