कञ्चनपुरबाट ३२ हजार ८ सय मूल्य बराबरको भन्सार छलीको माछा बरामद - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

कञ्चनपुरबाट ३२ हजार ८ सय मूल्य बराबरको भन्सार छलीको माछा बरामद

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-१३
  • सुन्नुहोस् 
195   
कञ्चनपुरबाट ३२ हजार ८ सय मूल्य बराबरको भन्सार छलीको माछा बरामद

कञ्चनपुर। कञ्चनपुरमा भन्सार छलीको माछा बरामद गरिएको छ।कृष्णपुर नगरपालिका  / ५ गुलरियाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३२ हजार ८ सय बराबरको माछा प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी स्थानिय जनप्रतिनिधिको रोहभरमा माछालाई नष्ट गरिएको जनाएको छ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च