धनगढी फूलवारीमा एलेक्स स्केट पार्क संचालनमा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

धनगढी फूलवारीमा एलेक्स स्केट पार्क संचालनमा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-७-९
  • सुन्नुहोस् 
678   
 धनगढी फूलवारीमा एलेक्स स्केट पार्क संचालनमा

धनगढी । कैलालीको धनगढीमा सुबिधा सम्पन्न एलेक्स स्केट पार्क संचालनमा आएको छ ।  धनगढी उपमहानगरपलिका वडा नम्वर १४ फूलवारीको डिपो बजारमा स्केट पार्क संचालनमा आएको हो ।  युवा व्यावसासी रमेश बिष्टले करिब ६५ लाख लागतमा स्केट पार्क संचालनमा  ल्याएका हुन् ।

वालवालिकाको मनोरन्जनका  साथ शारिरीक तथा  मानशिसक रुपमा स्वस्थ राख्ने उद्ेश्यका साथ स्केट पार्क संचालनमा ल्याएको संचालक बिष्टले बताए । हरेक दिन सुरक्षा सामाग्रीका साथ स्केट पार्कले सेवा उपलब्ध गराउने संचालक बिष्टले बताए । 

 अत्याधिक सुविधा सम्पन्न भवनमा निर्मित सो स्केट पार्कमा एकैपटक  ४० जनाले एक साथ स्केटिङ खेलमा रमाउन सक्ने संचालकले जनाएका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च