भीरबाट खसेर बालक गम्भीर घाइते - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

भीरबाट खसेर बालक गम्भीर घाइते

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-१६
  • सुन्नुहोस् 
279   
भीरबाट खसेर बालक गम्भीर घाइते

धनगढी । कैलालीमा भीरबाट खसेर एक बालक गम्भीर घाइते भएका छन्। जिल्लाको मोहन्याल गाउँपालिका–४ शान्ति टोल बस्ने १५ वर्षीय महेश भट्टराई सुम्रेखाले भिरबाट खसेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी कबिन्द्रसिंह बोहोराले बाख्रा चराउन गएका बेला भट्टराई भीरबाट खसेको बताए । गम्भीर अवस्थामा धनगढी पुगाइएका उनको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च