स्कुलको छतबाट खसेर एक बालक घाइते - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

स्कुलको छतबाट खसेर एक बालक घाइते

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-१७
  • सुन्नुहोस् 
342   
 स्कुलको छतबाट खसेर एक बालक घाइते : Phulbari Khabar

डोटी । डोटीमा स्कुलको छतबाट खसेर एक बालक गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार दीपायल सिलगढी नगरपालिका(४ पिपल्ला बजार बस्ने कृष्णबहादुर बुढाका ८ वर्षीय छोरा सुशान्त छतबाट घसेर घाइते भएका हुन् ।

Phulbari Khabar

उनी बुधबार पिपल्ला बजारमै रहेको बेबीलोन स्कुलको एकतले भवनको छतमा खेल्ने क्रममा लडेर गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी डिएसपी भीमलाल भट्टराईले बताए ।बालकलाई शैलेश्वरी अस्पताल दीपायलबाट थप उपचारका लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।


Phulbari Khabar
तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

Phulbari Khabar
Phulbari Khabar