धनगढी उपमहानगरपालिका ६ मटियारीबाट गएराति मोटरसाइकल चोरी - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

धनगढी उपमहानगरपालिका ६ मटियारीबाट गएराति मोटरसाइकल चोरी

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-१५
  • सुन्नुहोस् 
219   
धनगढी उपमहानगरपालिका ६ मटियारीबाट गएराति मोटरसाइकल चोरी

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका ६ मटियारीबाट गएराति मोटरसाइकल चोरी भएको छ ।घरको बरण्डामा राखेको रन्जित रानाको से ७ प ७६३३ नम्बरको रातो कलरको एनएस २ सय सिसि पल्सर मोटरसाइकल गएराति १२ बजेदेखि ३ बजेको बिचमा चोरी भएको रानाले जानकारी दिए। मोटरसाइकल चोरी भएकाले देखे वा कसैको सम्पर्कमा भए ९७६७४१५४४५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ। 


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च