घाइते अवस्थामा भेटिएकी महिलाको मृत्यु - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

घाइते अवस्थामा भेटिएकी महिलाको मृत्यु

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-१८
  • सुन्नुहोस् 
636   
 घाइते अवस्थामा भेटिएकी महिलाको मृत्यु : Phulbari Khabar

अत्तरिया । कैलालीको गेटामा घाइते अवस्थामा भेटिएकी एक महिलाको मृत्यु भएको छ।गोदावरी नगरपालिका–५ गेटा मेडीकल कलेज नजिक घाइते अवस्थामा भेटिएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।नाम ठेगाना नखुलेकी अन्दाजी ३५ वर्षकी महिलाको टाउको पछाडीको भागमा चोट लागेर घाईते अवस्थामा फेला परेकी थिइन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ।

Phulbari Khabar


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

Phulbari Khabar
Phulbari Khabar