वर्षाले रुख ढल्दा घरमा क्षति - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

वर्षाले रुख ढल्दा घरमा क्षति

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-१७
  • सुन्नुहोस् 
987   
वर्षाले रुख ढल्दा घरमा क्षति : Phulbari Khabar

धनगढी । कैलालीमा रुख ढल्दा एक घरमा क्षति पुगेको छ । जिल्लाको कैलारी गाउँपालिका–७ स्थित छटकपुर वसन्तामा अविरल वर्षाका कारण रुख ढलेर घरमा क्षति पुगेको हो ।सालको रुख ढलेर स्थानीय सन्तराम चौधरीको घरमा पूर्ण रुपमा क्षति भएको बताईएको छ । रुख ढल्दा घरमा भएको अन्नपात नोक्सान भए पनि मानवीय क्षति हुनबाट जोगिएको जनाइएको छ ।

Phulbari Khabar


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

Phulbari Khabar
Phulbari Khabar