धनगढीमा अस्पतालकाे नाममा चर्च खाेल्ने तीन जना पक्राउ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

कैलाली विशेष

धनगढीमा अस्पतालकाे नाममा चर्च खाेल्ने तीन जना पक्राउ

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-११
  • सुन्नुहोस् 
1.04K   
धनगढीमा अस्पतालकाे नाममा  चर्च खाेल्ने तीन जना पक्राउ  : Phulbari Khabar

धनगढी । धनगढीमा अस्पताल खोल्ने भन्दै भाडामा लिइएको जग्गामा चर्च निर्माण गर्ने तीन जना पक्राउ परेका छन् ।

Phulbari Khabar

धनगढी उपमहानगरपालिका–७ मनेहरामा छाला सम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएपछि स्थानीयहरुले विवाद गरेका थिए ।

सोही प्रकरणमा स्याङ्जाका पुकार बिक, सोलुखुम्बुका प्रेम दोर्जे राई र धनगढीका विरबहादुर डगौरालाई प्रहरीले पक्राउ गरेको हो । 

Phulbari Khabar

मंगलबार पक्राउ परेका तीनैजनालाई ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दामा जाहेरी परेपछि पक्राउ गरिएको कैलाली प्रहरीका प्रवक्ता (डिएसपी) कविन्द्र बोहराले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

Phulbari Khabar
Phulbari Khabar