दुर्घटना भएको सौर्य जहाजमा थिए १९ जना - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

देश/प्रदेश

दुर्घटना भएको सौर्य जहाजमा थिए १९ जना

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-१०
  • सुन्नुहोस् 
888   
दुर्घटना भएको सौर्य जहाजमा थिए १९ जना : Phulbari Khabar

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन(एएमई जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो ।

Phulbari Khabar

प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । अहिले उद्धारको काम जारी छ ।


Phulbari Khabar
तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

Phulbari Khabar
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च