हामि संग जोडिनुहोस

समाचार

डडेल्धुरामा पहिरो खस्दा एक जनाको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-३-२४
  • सुन्नुहोस् 
564  
Banner

डडेल्धुरा .  डडेल्धुरामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । पानीको मुहान माथिबाट पहिरो खस्दा परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय नवराज पनेरुको मृत्यु भएको हो ।

शनिवार भातगाडास्थित खानोपनीको मुहानमा पुगेका पनेरुको माथिबाट आएको पहिरोमा परेका घटनास्थलमा नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्