हामि संग जोडिनुहोस

देश/प्रदेश

रामबहादुर बम्जन बाल यौन दुरुपयोगमा दोषी ठहर

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-३-११
  • सुन्नुहोस् 
207  
Banner

काठमाडौँ । सर्लाही जिल्ला अदालतले आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको छ । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गरेको हो । उनको हकमा सजाय भने पछि निर्धारण गरिने बताईएको छ । 


तपाइको प्रतिक्रिया दिनुहोस्