हामि संग जोडिनुहोस

राष्ट्रिय

३ दिन छिटो गरी नेपाल भित्रियो मनसुन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-२-२९
  • सुन्नुहोस् 
720  
Banner

काठमाडौं । यस वर्षको मनसुन प्रणाली नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पूर्वी भागबाट मनसुन आगमन भएको हो ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि यो वर्ष ३ दिन छिटो गरी प्रवेश गरेको हो । अन्य भू-भागहरूमा भने केही दिनमा क्रमिक रूपमा मनसुन अघि बढ्ने महाशाखाले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्