कैलाली विशेष
कैलालीमा वर्षा , स्थानीयलाई राहत

धनगढी। धेरै दिनपछिको गर्मी र खडेरीपछि कैलालीमा आज वर्षा भएकाे छ ।
धेरै दिनपछिको गर्मी र लु चलेपछि पानी पर्दा यहाँका किसानलगाएत स्थानीयलाई राहात पुगेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार धनगढीको गर्मी केहीदिन ४० डिग्री सेल्सियस पुगेको थियो
तपाइको प्रतिक्रिया दिनुहोस्