हामि संग जोडिनुहोस

कैलाली विशेष

न्यु सागर युवा क्लबद्वारा रक्तदान

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१-६
  • सुन्नुहोस् 
705  
Banner

धनगढी। न्यु सागर युवा क्लवकाे आयाेजनामा रक्तदान कार्याक्रम सम्मन्न भएकाे छ ।  धनगढी -१४ स्थित "सि"मा  सम्पन्न रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे । 

" रक्तदान जीवन दान भन्ने " भन्ने नारालाई सार्थक बनाउन  रक्तदान कार्याक्रमकाे आयाेजना गरिएकाे हाे ।विरामीहरुमा  हुने  रगतकाे अभावलाई केही  मात्रमा भएपनि   कम गर्न रक्तदान गरिएकाे आयाेजकले  बताएकाे छ ।

नेपाल रेडक्रस साेईसाईटी धनगढीकाे प्राविधिक सहयाेगमा गरिएकाे साे रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेकाे आयाेजक क्लबका सचिव यम लामीछानेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च